धार्मिक सूचना
धार्मिक सूचना !!!!! विश्वशान्ति मोन्लम पूजा जोग्छेन याङ्ती लामा कुसुङ थुग्थीग अन्तर्गत गुरु रिन्पोछेको करोडौं मन्त्रजप कार्यक्रम । विश्वभर रहनु भएका सम्पूर्ण धर्मावलम्बीहरूका लागि अनुरोध — दोस्रो बुद्ध गुरु पद्मसंभवको उत्तम तीर्थस्थल हलेसी मारतिकाको छिमे ताग्तेन क्षोलिङ गुम्बामा परमपुज्य क्याब्जे ठुल्शिग रिन्पोछेज्यूको आज्ञा तथा मार्ग दर्शन अनुसार हलेसी गुम्बाको प्रमुख गुरु मारतिका दुङजिन रिन्पोछेज्यूको अग्रसरमा […]
